पछिल्ला सामग्री :
यस्ता छन् संसारकै अनौठा जनावरका तस्वीर (फोटो फिचरसहित)

हामी मानिसहरु बाल्य काल देखि नै जनावर प्रेमी हुन्छौं | वाल्यावस्थामा आफ्नो घर वरपर पाइने जनावरहरुको आवाज निकाल्ने पनि हामी धेरै प्रयास गर्छौ | साना बालबालिकालाइ सुनाइने बालगितहरु पनि जनावरहरुसंग जोडिएक हुन्छन् | जस्तै : बाच्छो गर्छा बां बां बाख्रीले म्यां |

यस्ता जनावरहरुलाइ गोठ बनाएर पाल्दा, खोर बनाएर राख्दा प्रकृतिले पनि हामीलाई साथ दिएकै छ | यदी यसरि राख्न प्रकृतिले साथ नदिएको भए त हजारौं अझ भनौं लाखौँ जनावरहरु हामीलाई निक्कै नै अनौठो र विचित्रको लाग्थ्यो होला | हामि संसारमा भेटिएका विचित्रको जनावरको तस्विर यहाँ राख्ने प्रयास गरेका छौ जसलाई प्रकृतिले नै बिचित्रको स्वरूपसहित जन्म दिएकी छिन |

१. ओकापी : घोडा र जेब्राको क्रस जस्तो देखिने यो जनावरको नाम ओकापी हो | कंगोको घना जंगलमा पाइने यो जनावर जिराफको एक प्रजाति हो |

२. मेक्सिकन हिड्ने माच्छा:मेक्सिकोमा पाइने दुर्लभ प्रजातिको हिड्ने माच्छा - See more at: http://sabkokhabar.com/%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a4%95%e0%a5%88-%e0%a4%85%e0%a4%a8%e0%a5%8c%e0%a4%a0%e0%a5%8b-%e0%a4%b0%e0%a5%81%e0%a4%aa%e0%a4%95%e0%a4%be-%e0%a4%9c%e0%a4%a8%e0%a4%be%e0%a4%b5/#sthash.5r7sHdIL.dpuf
२. मेक्सिकन हिड्ने माछा:
मेक्सिकोमा पाइने दुर्लभ प्रजातिको हिड्ने माछा




३.सुडधारी बाँदर


४.खोल नभएको कछुवा


IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.