पछिल्ला सामग्री :
क्षेत्र निर्धारण आयोगको म्याद थप

काठमाडौं/ निर्वाचन क्षेत्र निर्धारण आयोगको म्याद ७ दिन थप भएको छ ।

काम पूरा नगरी आयोगको म्याद हिजो सकिएपछि आज पुन: दोस्रो पटक ७ दिनका लागि सरकारले म्याद थप गरेको मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

आयोगले भने १० दिन समय माग गरेको थियो । सर्बोच्च अदालतका पूर्वन्यायाधीश ताहिर अली अन्सारीको अध्यक्षतामा गत जेठ ३१ गते आयोग गठन गरीएको थियो । निर्वाचन क्षेत्र निर्धारण सम्बन्धि बिषयमा दलहरूबिच सहमति नहुदाँ आयोग अलमलमा परेको छ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.