पछिल्ला सामग्री :
सनीको पुट्टामा जेब्रा (भिडियोसहित)

पोर्नस्टार सन्नी लियोन अहिले निकै खुशी छिन् । सञ्चारमाध्यमहरुमा निकै छाइरहेकी सनी खुशी हुनुको कारण हो उनको पुट्टामा बनाएको ट्याटु ।


पुट्टामा टाटु बनाएपछि पोर्न अभिनेत्रीको चर्चा निकै चुलिएको छ भने उनी ले खुशी हुदै युवटुवमा भिडीयो समेत अपलोड गरेकी छन् । उनले साधारण भेष्ट कटुमा सजिएर पुट्टामा बनाएको ट्याटु आकर्षण बनेको छ ।

पोर्न स्टार सनीलाई हेर्न यसै त धेरैको लर्को लाग्ने हुन्छ झन् यसरी ट्याटु ठाऊँ न कुठआऊँ खोपाएपछि त सबैले उनीमाथी आँखा गाड्नु कुनै अनौठो होइन ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.