तीनजनाले छाडे फोरम गणतान्त्रिक
काठमाडौँ/ पार्टी अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै
मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का तीनजना पदाधिकारीले आज पदबाट
राजीनामा दिएका छन्।
फोरम गणतान्त्रिकका सहअध्यक्ष बिपी यादव, उपाध्यक्ष सीताराम अग्रवाल र महासचिव अकवाल अहमद साहले पार्टीको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिनुभएको हो।
अध्यक्ष राजकिशोर यादवले व्यक्तिवादी चरित्र प्रदर्शन गरी जिल्लामा गुटबन्दी गरेको र पार्टीलाई यथास्थितिमा लैजान खोजेकाले आफूहरुले राजीनामा दिएको सहअध्यक्ष यादवले जानकारी दिनुभयो।
- रासस

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.