पाकिस्तानमा बाढीबाट ८४ को मृत्यु
एजेन्सी/ पाकिस्तानमा मनसुनी वर्षापछि आएको बाढीका कारण ८४ व्यक्तिको मृत्यु भएको पिटिभीले जनाएको छ ।
गत सातादेखि सुरु भएको बाढीका ४४ जना घाइते भएका छन् । बाढीका कारण पाकिस्तानमा ८० हजार ३४१ व्यक्ति प्रभावित भएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायले जनाएको छ ।
सो निकायको अधिकारीका अनुसार बाढीबाट दुई हजार ५३३ वटा घर ध्वस्त भएको छ । पाकिस्तानमा सन् २०१० मा आएको भीषण बाढीको कारण एक हजार आठ सय नागरिकको ज्यान गएको थियो ।
बाढीका कारण दुई करोड १० लाख व्यक्ति प्रभावित भएका थिए ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.