साइकिलिङले सेक्सको चाहना घटाउँछ
तपाईं
साइकल कत्तिको चलाउनुहुन्छ ? अलिअलि चलाउनुहन्छ भने त केही भएन् तर धेरै
चलाउनुहुन्छ भने चाहिँ यसले तपाईंको शरीरमा नकारात्मक असर पार्ने देखिएको छ
।
हालै लन्डनमा भएको एक वैज्ञानिक अध्ययनले धेरै साइकल चलाउने मान्छेलाई सेक्सप्रति इच्छा घट्ने पत्ता लागेको छ । त्यसैगरी, बल्लतल्ल सेक्स गर्यो भने पनि त्यसबाट सन्तुष्टि लिन सकिँदैन ।
हालै लन्डनमा भएको एक वैज्ञानिक अध्ययनले धेरै साइकल चलाउने मान्छेलाई सेक्सप्रति इच्छा घट्ने पत्ता लागेको छ । त्यसैगरी, बल्लतल्ल सेक्स गर्यो भने पनि त्यसबाट सन्तुष्टि लिन सकिँदैन ।
अझ महिलाको ‘सेक्स डिजाएर’मा झन् धेरै असर पार्ने बताइएको छ । एल युनिभरसिटीका वैज्ञानिकहरूले गरेको सो अध्ययनअनुसार साइकल चलाउँदा युवतीहरूको पेल्भिकमा उच्च दबाब पर्ने हुनाले उनीहरू सेक्स गर्ने इच्छा कम हुन्छ । त्यसैगरी, जिम गर्ने क्रममा साइकिलिङ बढी गर्दा पनि यसको असर देखापर्छ । अझ ह्यान्डिल होचो भएको साइकल चलाउँदा पेल्भिकमा धेरै असर पर्ने वैज्ञानिकहरूले दाबी गरेका छन् ।
वैज्ञानिकहरूले कमैमात्र साइकल चलाउन र धेरै चलाउनु परे अग्लो ह्यान्डिल भएको चलाउन पनि सुझाव दिएका छन् । उनीहरूका अनुसार सेक्सको इच्छा कम हुँदा यसले यौन जीवनमै असर पार्ने खतरा बढी हुन्छ ।
![]() |




0 comments
Write Down Your Responses
Thanks for Your comment.