युवा नेतालाई टिकट दिन नेविसंघको माग
काठमाडौ/ आगामी मंसिर ४ गते हुने दोस्रो संविधानसभाको निर्वाचनमा
जुट्न नेपाल विद्यार्थी संघले सबैलाई आग्रह गरेको छ। आइतबार नेविसंघ
केन्द्रीय समितीले एक विज्ञप्ति निकालेर नेपाल विद्यार्थी संघका केन्द्रीय
सदस्य, विद्यार्थी नेता तथा सम्पूर्ण विद्यार्थीहरुलाई आ-आफ्नो क्षेत्रमा
रहेर लाग्न आग्रह गरेको हो।
विज्ञप्तिमा मंसिर ४ गते हुने आसन्न संविधानसभाको निर्वाचनमा नेपाली काँग्रेसबाट प्रत्यक्ष र समानुपातिक तर्फ उठ्ने को लागि नेविसंघका युवा नेताहरुलाई उम्मेदबारीको सिफारिस गर्न काँग्रेस केन्द्रीय समितिसँग आग्रह गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ' मसिर ४ गते हुने संविधानसभाको निर्वाचनमा नेपाली काँले बहुमत हासिल गर्ने कुराको लगभग सुनिश्चित भएकोले नेविसंघका अग्रज नेता, पूर्व अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीलाई प्रत्यक्ष तथा समानुपातिकको उम्मेदवारीको सिफारिस गरिदिन हुनका लागि मातृ पार्टी नेपाली काँग्रेसलाई नेविसंघ केन्द्रीय समिति हार्दिक अनुरोध गर्दछ।'
यसका साथै नेविसंघले यही भदौ २९,३० र ३१ गते हुने नेपाल विद्यार्थी संघको ११ औ महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न आग्रह गरेको छ। यस्तै महाधिवेशनमा लाग्न केन्द्रीय समितिका पदाधिकारीहरुलाई यसै विज्ञप्तिद्धारा लाग्न निर्देशन समेत दिएको छ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.