पछिल्ला सामग्री :
दैनिक अत्यावश्यक वस्तुको खुद्रा मूल्य तोकिने

काठमाडौ/ सरकारले चाडपर्वमा हुने कृत्रिम मूल्य वृद्धि र कालाबजारी नियन्त्रण गर्न दैनिक अत्यावश्यक वस्तुको अधिकतम खुद्रा मूल्य तोक्ने भएको छ।

अधिकतम मूल्य तोक्ने विषयमा व्यवसायीहरुसँग छलफल भैरहेको र व्यवसायीहरु नमानेको अवस्थामा पनि सरकारले खाद्यान्नको अधिकतम मूल्य तोक्ने वाणिज्य विभागले जनाएको छ ।
विभागका महानिर्देशक नारायाणप्रसाद विडारीले नाफा कम गरेर कारोबार गर्न व्यवसायी तयार नभए खाद्यान्नको अधिकतम मूल्य तोक्नुको विकल्प नहुने बताउनुभयो।

मूल्यबृद्धि नियन्त्रण गर्न सरकारले सार्वजनिक संस्थानमार्फत सहुलियत दरमा खाद्यान्न विक्री गर्ने तयारी पनि गरिरहेको छ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.