पछिल्ला सामग्री :
तलवार दम्पतीलाई जन्मकैद



काठमाडौं/ भारतको उत्तरप्रदेशको आरुषिहेमराज हत्याकाण्डमा आरुषिको बाबु-आमालाई अदालतले जन्मकैदको फैसला सुनाएको
सीबीआई को विशेष अदालतले सोमबार आरुषिका बाबुआमालाई हिजो दोषी ठहर गरेको थियो अदालतले आफ्नै छोरीको हत्या गरेर बाबु राजेश आमा नुपूर  तलवारले  प्रमाणसमेत नष्ट गरेको आरोपसहित मुद्दा दायर गरेको थियो

रहस्यमय
हत्या काण्डमा  नेपाली नागरिक अर्घखाँचीका हेमराज बञ्जाडे आरुषिको सन् २००८ मे मा हत्या भएको थियो

प्रहरीले
आरुषिको हत्यामा  उनकै बाबुआमालाई शंका गरेपनि बाबु रजेश तलवारले शर्मालाई आरोप लगाएका थिए उनले बञ्जाडेले आफ्नो छोरीको हत्या गरेर भागेको दावी गरेपनि बञ्जाडेको शव घरको छतमा भेटिएको थियो पछि प्रहरीले तलबारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो

घटना
गम्भीर भएपछि उत्तरप्रदेशकी तत्कालिन मुख्यमन्त्री मायावतीले यो मुद्दा हेर्ने जिम्मा सीबीआईलाई दिन लगाएकी थिइन आरुषिहेमराज हत्या काण्ड भारतीय इतिहासमा बढी रहस्यमय हत्याकाण्ड मानिन्छ
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.