पछिल्ला सामग्री :
एमाओवादी समानुपातिक सभासदको सूची

काठमाडौँ/ संविधानसभाको निर्वाचनमा तेस्रो शक्तिमा खुम्चिएको एकीकृत माओवादीले समानुपातिकतर्फका ५४ सभासदको सूची आज निर्वाचन आयोगलाई बुझाएको छ। सूची तयार पार्न भएको बैठक बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले बहिस्कार गरेका थिए।
सूचीमा नेपाल प्रहरीका पूर्व आइजीपी रवीन्द्रप्रताप शाहलाई पनि समेटिएको छ। शाह कांग्रेस निकट मानिए पनि माओवादीले समानुपातिक उम्मेदवार बनाएको थियो।
समानुपातिक सभासदको सूची
खस आर्य तथा अन्य
• वेद माया भण्डारी(शाक्य)
• सुरेन्द्र कुमार कार्की
• भेष कुमारी राउत(भट्टराई)
• रविन्द्र प्रताप शाह
• कृष्ण धिताल
• आशा कोइराला
• भक्ती प्रसाद पाण्डे
• तेज कुमारी पौडेल
• रेखा शर्मा
• ललिता कुमारी रेग्मी
• हरिलाल ज्ञवाली
• गोपाल गिरी
• धनिराम पौडेल
• डोर प्रसाद उपाध्याय
• राम नारायण विडारी
• गोमा कुवर (पिछडिएको क्षेत्र पनि)
• जानकी कुमारी साउद रावल (पिछडिएको क्षेत्र पनि)
मधेशी
• मोहम्‍मद जाकिर हुसैन
• मोहन टुडु (उत्पीडित पनि)
• अमन लाल मोदी (उत्पीडित पनि)
• अजय शंकर नायक
• लालेन्‍द्र कुमार मण्‍डल
• राम सिंह यादब
• शम्भु पासवान हजारी (दलित पनि)
• सुरेन्द्र प्रसाद जयसवाल
मधेसी महिला
• दिलमाया धामी
• फुलझरी देवी
• दुर्गा खुना
• प्रतिक्षा तिवारी मुखिया
• निशा कुमारी साह
• उषा किरण अ‌न्‍सारी
• सोनिया यादव
• अन्जना चौधरी
दलित महिला
• अनिता कुमारी परियार
• दुलारी हरिजन
• धन माया बिश्वकर्मा(खनाल)
• सीता नेपाली
दलित पुरुष
• दलजित वि.के.श्रीपाली
• कर्ण बहादुर वि.क. (पिछडिएको क्षेत्र पनि)
उत्पीडित जाति । आदिवासी जनजाति 
• ओङदी शेर्पा
• श्री प्रसाद जवेगु
• सुर्य प्रकाश वाला राई
• सन्त कुमार दरै
• जुठ बहादुर टुहुरे खड्गी
• योगेन्‍द्र तामाङ घिसिङ
• लाल बहादुर गुरुङ
• पुनाराम थापा
उत्पीडित जाति । आदिवासी जनजाति महिला
• राधिका तामाङ
• कमला दोङ
• सिर्जना तरामु खत्री
• केशरी घर्ति मगर
• धन पहरी
• तुलसा राना
• रुपा महर्जन [श्रेष्‍ठ]
IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.