गर्भवती बन्न उत्कृष्ट सेक्स पोजिसन
यदि तपाईं गर्भवती हुन खोजी
रहनुभएको छ भने गर्भवती हुने वा नहुने सही दिनले मात्र होइन सही तरिकाले
फरक पार्छ । सेक्स पोजिसनले पनि गर्भवती हुने प्रक्रियामा निकै ठूलो भूमिका
खेल्ने बताइएको छ ।
विशेषज्ञहरुका अनुसार महिलाको गर्भमा पुरुषको शुक्रकिट धेरै बेरसम्म रहिरहने सेक्स पोजिसन प्रयोग गरियो भने महिला गर्भवती हुने संभावना बढी हुन्छ । यसका लागि धेरैले महिला तल र पुरुषमाथि भएर गरिने मिसनरी सेक्स पोजिसनलाई उत्तम हुने बताउँछन् ।
यो पोजिसनमा सेक्स गर्दा पुरुषलाई गहिराइसम्म प्रवेश गर्न र महिलाको गर्भको मुखको ठीक छेउमा वीर्य निस्कासन गर्न सजिलो हुने हुँदा यो पोजिसन प्रयोग गर्दा गर्भ रहने संभावना बढी हुने बताइएको छ । यो पुरुष माथि हुने भएकोले वीर्य पनि चुहिने डर कम हुने विशेषज्ञहरु बताउँछन् ।
यसरी गर्भ रहने सम्भावना धेरै हुने अर्को पोजिसन हो, डग्गी स्टाइल । यो पोजिसनमा महिला आफ्नो चारै पाउँमा बस्छिन् र पुरुष भने पछाडीबाट महिलामा प्रवेश गर्ने गर्छ । यो पोजिसन प्रयोग गर्दा पनि पुरुषको वीर्य महिलाको सर्भिक्सको ठीक छेउमा खस्ने हुँदा गर्भ रहने सम्भावना बढी हुने बताउँछन् ।
यदि तपाईंको जोडीको तौल धेरै छ भने यो पोजिसन प्रयोग गर्न असजिलो हुन सक्छ । त्यसैगरी उठेर, बसेर वा महिला पुरुषमाथि भएर गरिने सेक्स पोजिसनले भने गर्भ रहने सम्भावना कम हुन्छ । किनभने यस्तो पोजिसनमा महिलाको योनीमा धेरै समय वीर्य अडी रहन सक्दैन ।
अझ महिलाको कम्मरमुनि सिरानी वा कुसन राखेर सम्पर्क गर्दा वीर्य धेरै समय अडिने डाक्टरहरु बताउँछन् ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.