पछिल्ला सामग्री :
नेपालीलाई मृत्युदण्ड

अबुधाबी/ संयुक्त अरब इमीरेट्स यूएईको अबुधाबी अदालतले पाकिस्तानी नागरिकको हत्याको आरोपमा एक नेपालीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।

संखुवासभा मडेपोखरी ३ का अनिश खालिङ राईलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।

नेपालीसँगको झगडामा घाइते पाकिस्तानीको ज्यान गएपछि राईलाई २०६९ कार्तिक ९ गते हिरासतमा लिई अलऐन जेलमा राखिएको थियो । राई ३ वर्ष अघि युएई पुगेका थिए । यस अघि पनि युएईमा दुई नेपालीलाई यस्तो सजाय सुनाइएको थियो ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.