केटलाई पुत्र लाभ
एजेन्सी/ बेलायती राजघरानामा नयाँ
सदस्यको जन्म भएको छ । युवराज्ञी केट मिडलटनले लण्डनको सेन्ट मैरी
अस्पतालमा स्थानीय समय अनुसार चार बजेर २४ मिनेटमा छोरालाई जन्म दिएकी हुन्
।
शाही परिवारमा आएको नवजात शिशुको तौल ६ सय २८ ग्राम रहेको बताइएको छ । आमा र बच्चा दुबैलाई रातभर अस्पतालमै राखिनेछ ।
शाही परिवारलाई नाती प्राप्त भएकामा प्रधानमन्त्री डेविड कैमरुनले बधाई दिँदै यस अवसरमा पूरै देशले खुशी मनाउने प्रतिक्रिया दिएका छन् । प्रिन्स विलियमले छोरा तथा राजघरानाले नयाँ उत्तराधिकारी पाएकामा लण्डनमा खुशीको माहोल बनेको छ ।
परिवारमा नयाँ सदस्यका रुपमा नातीको प्रवेश भएकामा महारानी एलिजावेथसहित सबैमा खुशी छाएको खबरमा उल्लेख छ । विपक्षी लेबर पार्टीका नेता एड मिलिबैंडले पनि ड्यूक र डचेच अफ कैम्ब्रिजलाई बच्चा प्राप्ति भएको खुशीयालीमा बधाई दिँदै नवजात शिशुको राम्रो स्वास्थ्यको कामना गर्छु भनेका छन् ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.