जुरूक्कै उठाउने, रेखाको नखरा (भिडियोसहित)
काठमाडौं/ रेखा थापाको नखरा अर्कै छ,सबैजना भन्छन । यसले धेरै पटक उनलाई चर्चा र
विवादमा तान्ने गरेको छ ।
तर, जब चलचित्र बनाउने र चलाउने कुरा आउँछ, रेखाको
आफ्नै शैली र मसला छ।त्यसले गर्दा उनको चलचित्रलाई स्वादिलो मानी मानी
हेर्न उनका दर्शक हलसम्म नै पुग्छन् ।
यसपटक पनि रेखाले नया चलचित्र काली बनाएकी छिन,जुन चलचित्र आगामी दशैँको अवसर पारेर रिलिज हुँदैछ । यो चलचित्रको यो गीतको बढ्दो लोकप्रियताले काली पनि हिट हुने अपेक्षा गर्न थालिसकिएको छ ।
चलचित्रको यो गीतको बढ्दो लोकप्रियताले काली पनि हिट हुने अपेक्षा गर्न थालिसकिएको छ ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.