‘चुनावको विकल्प छैन’
काठमाडौं/ कांग्रेस नेता शेरबहादुर देउवाले चुनावको विकल्प नै नभएको बताएका छन् ।
प्रजातन्त्रलाई बचाउन पनि ४ मंसिरमै चुनाव गर्नुपर्ने भन्दै देउवाले चुनावलाई असफल बनाउन खोज्ने शक्ति जनताबाटै तिरस्कृत हुने बताए ।
नेपाल दलित संघको जिल्ला अध्यक्ष तथा सचिवको भेलामा देउवाले भने, ‘नेपाली जनता मंसिर ४ मै निर्वाचन गर्नुपर्ने पक्षमा छन् । प्रजातन्त्रलाई जोगाउन पनि निर्वाचनको विकल्प छैन ।’
शान्ति, लोकतन्त्र र प्रजातन्त्रलाई स्थायित्व दिन निर्वाचन अपरिहार्य भएको भन्दै उनले असन्तुष्ट दललाई पनि निर्वाचनमा आउन आग्रह गरे ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.