मुम्वई घटनाका पाँचैजना पक्राउ
एजेन्सी/ गत विहिवार राति मुम्वइमा एक फोटो पत्रकार महिलामाथि भएको
सामुहिक बलात्कारमा संलग्न पाचैजना अभियुक्तलाई प्रहरिले प्रक्राउ गरेको छ ।
घटनापछि गत सुक्रवारनै एक अभियुक्तलाई प्रहरीले गिरफ्तार परेपछि अन्य चारजना भने कुर्ला टर्मिनलको टे«न मार्फत दिल्ली गएकोले पहिचान गर्न आज सम्म लागेको मुम्वई प्रहरीले जनाएको छ ।
अभियुक्तहरु दिल्लीवाट अन्य देशमा जाने योजना बनाउदै गर्दा प्रहरीले उनिहरुलाई पक्राउ गर्न सफल भएको हो । यसैविच सामुहिक वलात्कारको सिकार भएकी उक्त महिलाले प्रहरिसामु उजुरि दर्ता गराएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.