कलामा उदाउँदै सेक्सी श्रेया (फोटो फिचरसहित)
काठमाडौं/ हुने बिरुवाको चिल्लोपात भनेझैँ सानैदेखिको अथक मिहिनेत
र परिश्रमको प्रतिफलका कारण आज उनी नेपाली चलचित्रजगतकी नयाँ नक्षत्रका रूपमा उदाउने चरणमा छिन् ।
उनी अर्थात् आजभन्दा २२ वर्षअघि जन्मिएकी श्रेया दुलाल चलचित्र क्षेत्रमा मूर्धन्य नायिकाको परिचय बनाउन ‘सिसा’ नामक चलचित्रमा आफ्नो प्रतिभा कैद गराइरहेकी छिन् । आधाउधी सुटिङ सकिएको उक्त चलचित्रमा उनको बेजोड र लोभलाग्दो अभिनय रहेको निर्देशक शरद केसीको भनाइ छ ।
नारी कथामा आधारित ‘सिसा’ मा मोडलिङमा होमिएका युवतीको विम्बलाई सार्वजनिक गर्ने प्रयत्न गरिएको छ । जुन रोलमा श्रेया देखिएकी हुन् । जीवन लुइँटेल, दीपेश भण्डारी, रागिनी खड्गी र शर्मिला मल्लको भूमिका पनि दमदार छ ।
ननस्टक क्रियसनको ब्यानरमा वनेको उक्त फिल्म यर्थाथपरक र नयाँ छ । ललितपुरको गोटीखेलकी स्थायी बासिन्दा श्रेया प्लस टु गरिरहेकी छिन् । गीतामाता कलेजकी यी मेधावी छात्रा भविष्यमा भने व्यापार गर्ने र चलचित्र क्षेत्रमा जम्ने बताउँछिन् ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.