न्यायिक छानबिनको माग
काठमाडौं/ द्वन्द्वकालमा मारिएका कृष्णप्रसाद अधिकारीका दाजु नुरप्रसाद अधिकारी र उनका बुबा–आमाले दोषी देखाएका पीडितहरूले आफूहरू निर्दोष रहेको भन्दै न्यायिक छानबिनका लागि माग गरेका छन् ।
नुरप्रसाद अधिकारीले हत्याको आरोप लगाएका छविलाल पौडेल, भीमसेन पौडेल, विष्णु पौडेल, विष्णु् तिवारी, परशुराम पौडेल, बाबुराम अधिकारी, कालिप्रसाद अधिकारी,रामप्रसाद अधिकारी र जानुका पौडेलले आफूहरू निर्दोष रहेको भन्दै न्यायिक छानवीनको लागि माग गरेका हुन् ।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरूले भाइको हत्यारा भनेर झुटा मुद्दा लगाउँदै सार्वजनिक व्यईजती गर्नुका साथै सञ्चारमाध्यमबाट आफूहरूलाई सार्वजनिक रुपमै अपराधि ठहर गर्न खोज्दा आफूहरू र गाउँबासीहरू नै अतङ्कीत । पीडित भएको भन्दै तत्काल न्यायिक छानवीन गरेर आफूहरूलाई न्यायदिलाई दिन माग गरेका हुन् ।
नूरप्रसाद अधिकारीले हत्यारा भनी आरोप लगाएकी जानुका पौडेलले नूरप्रसादको भाइ कृष्णप्रसाद अधिकारी मारिँदा आफू सुत्केरी अवस्थामा भएको उक्त घटनाप्रति आफू अनविज्ञ रहेको भन्दै आफूलाई लगाईको आरोपको खण्डन गरिन ।
उनले फूजेलवासीका विषयमा मानवअधिकारवादीले गाई वस्तु मरेको विषयमा जुन आरोप लगाएका छन्, त्यो सरासर गलत भएको र त्यहाँ गएर प्रत्यक्ष बुझन आग्रह गरिन । पत्रकार सम्मेलनमा बोल्दै भिमसेन पौडेलले नुरप्रसाद अधिकारीको मिथ्या आरोपले हामी मर्माहत भएका छौं, हाम्रो व्यक्तिगत चरित्र हत्या भएको छ, सरकार र यस मुद्दासँग सम्बन्धित निकायले चाँडो भन्दा चाँडो न्याय दिलाई दिन आग्रह गरिन ।
आरोपित तिलक अधिकारीले भने– घटना भएको अवस्थामा आफू विदेशमा थिएँ, विदेशमा रहेको व्यक्तिलाई हत्याको आरोप लगाउनु मेरो खोज्नु हो । गोरखा फुजेल–७ चमती घर भएका कृष्णप्रसाद अधिकारीको २०६१ जेठ २४ गते चितवन जिल्लाको बकुल्लर टाँडीमा मारिएका थिए ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.