पछिल्ला सामग्री :
बागमती सरसफाइ अभियान तीव्र

काठमाडौं/ सरकारले आगामी ५ वर्षभित्र बागमतीलाई पूर्ण रूपमा सफा गर्ने लक्ष्यका साथ सफाइ अभियानलाई तीव्र रूपमा अगाडि बढाएको छ ।

बाग्मती सफाइ अभियानअन्तर्गत आज काठमाडौंको तिलगंगा क्षेत्रमा बाग्मती नदीको सफाइ गरिएको छ । बागमती सफाइ अभियानमा आज सहभागी भएका सरोकारवालाहरूले आगामि ५ वर्षभित्र बाग्मतीलाई पुरानै अवस्थामा फर्काइ छाडने दाबी गरेका थिए ।

बागमती सफा गर्नु अहिलेको बिकासको मुख्य चुनौती रहेको उपस्थित सहभागीले बताएका छन् । विगत केही महिनादेखि बागमतीको फोहोरलाई व्यवस्थित गरी सफा र सुन्दर बनाउन लागि परेका सरोकारवाला निकायहरूले चाडै नै बागमतीले मुहार फेर्ने विस्वास व्यक्त गरेका हुन् ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.