सनीले ‘ज्याकपट’मा पुन: उत्तेजक दृष्य दिइन् (साथमा भिडियो)
एजेन्सी/ भारतीय मूलकी क्यानेडियन पोर्नस्टार सनी लियोनले फिल्म
हिन्दी सिनेमा ‘जिम्म–२’बाटै आफ्नो पहिचान बनाईसकेकी छिन्। यद्यपी उनको
विगतको छविले उनको बलिउड करियरमा समेत अत्यधिक प्रभाव पार्दै आइरहेको छ।
पछिल्लोपटक सनीले फिल्म ‘ज्याकपट’मा पुन: एक उत्तेजक दृष्य दिएकी छिन्। सनीले अभिनेता सचिन जोशीसँग उत्तेजक दृष्य दिएकी भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त दृष्यलाई फिल्ममा उत्कृष्ट ढंगले प्रस्तुत गरिएको पनि बताइएको छ । अभिनेता जोशीले उक्त अन्तरंग दृष्य भद्दा नभएको दाबी समेत गरेका जनाइएको छ।
यस फिल्मबाट सनीका पति डेनियल बेबर पनि बलिउडमा पर्दापण हुन लागेका बताइएको छ। ‘ज्याकपट’मा सनीका पतिको पनि सानो भूमिका भएको ‘जी न्यूज’ले जनाएको छ। फिल्मको करिव ८० प्रतिशत दृष्य भारतको गोवामा सुटिङ भएको बताइएको छ ।
फिल्मलाई कैजाद गुस्तादले निर्देशन गरेका छन् भने सनी र सचिनको मूख्य भूमिका रहेको जनाइएको छ । निर्देशक गुस्तादले यसअघि वर्ष सन् २००३ मा फिल्म ‘बुम’ निर्देशन गरिसकेका छन्।
बेला–बेलामा सनीले फिल्ममा आफूले भड्किलो दृष्य नदिने बताउँदै आएकी छिन्।
उनले अब आफू बलिउडमा एक सरल र दमदार भूमिकामा देखिन चाहिरहेको बताईरहे पनि
उनको विगत त्यसमा तगारो बन्दै आएको छ।पछिल्लोपटक सनीले फिल्म ‘ज्याकपट’मा पुन: एक उत्तेजक दृष्य दिएकी छिन्। सनीले अभिनेता सचिन जोशीसँग उत्तेजक दृष्य दिएकी भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त दृष्यलाई फिल्ममा उत्कृष्ट ढंगले प्रस्तुत गरिएको पनि बताइएको छ । अभिनेता जोशीले उक्त अन्तरंग दृष्य भद्दा नभएको दाबी समेत गरेका जनाइएको छ।
यस फिल्मबाट सनीका पति डेनियल बेबर पनि बलिउडमा पर्दापण हुन लागेका बताइएको छ। ‘ज्याकपट’मा सनीका पतिको पनि सानो भूमिका भएको ‘जी न्यूज’ले जनाएको छ। फिल्मको करिव ८० प्रतिशत दृष्य भारतको गोवामा सुटिङ भएको बताइएको छ ।
फिल्मलाई कैजाद गुस्तादले निर्देशन गरेका छन् भने सनी र सचिनको मूख्य भूमिका रहेको जनाइएको छ । निर्देशक गुस्तादले यसअघि वर्ष सन् २००३ मा फिल्म ‘बुम’ निर्देशन गरिसकेका छन्।
![]() |




0 comments
Write Down Your Responses
Thanks for Your comment.