सिन्धुलीमा पनि बर्डफ्लु भेटियो
सिन्धुली/ सिन्धुलीको कुशेश्वर दुम्जामा पनि बर्डफ्लु भेटिएको छ ।
पुर्वदर्शन श्रेष्ठको कुखुरा फर्ममा बर्ड फ्लु भएको पुष्टि भएको जिल्ला
पशु सेवा कार्यालय सिन्धुलीले जनाएको छ।
बर्डफ्लु भएको पुष्टि भएपछि ४ सय कुखुरा मारिएको जिल्ला पशु सेवा कार्यालय सिन्धुलीका प्रमुख सत्यनारायण चौधरीले जानकारी दिनुभयो । सरकारले हिजो कुखुरा जन्यवस्तुमा लगाएको प्रतिबन्ध फुकुवा गरेकै दिन सिन्धुलीमा बर्डफ्लु भेटिएको हो ।
संक्रमणसँगै उच्च सर्तकता अपनाएको र एक हप्तासम्मका लागि पशु र पशुजन्य वस्तुमा निकासी पैठारीमा रोक लगाईएको चौधरीले जानकारी दिनुभयो ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.