नष्ट गरिँदै कुखुरा
परासी/ नवलपरासीको प्रसौनि गाविसमा बर्डफ्लु फेला परेको पुष्टी
भएपछि सो क्षेत्रमा आज पन्क्षीजन्य बस्तु नष्ट गर्न प्राबिधीक टोली
पुगेको छ ।
सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सहित पशु चिकित्सको १० जना टोली घटनास्थलमा पुगेको पशु सेवा कार्यालयका डा. उत्तम आचार्यले जानकारी दिनुभयो । प्रसौनी १ का लीला महतोले पालेको स्थानिय जातको कुखुरामा बर्डफ्लु फेला परेको पुष्टी भएको थियो ।
कुखुरामा बर्डफ्लु भेटीएपछि माहामारी रोक्न यस क्षेत्रमा उच्च सर्तकता अपनाईएको जिल्ला पशु सेवा कार्यालय नवलपरासीले जनाएको छ । तर, अहिलेसम्म पन्क्षी जन्य बस्तु नष्ट गर्ने काम सुरु गरिएको छैन् ।सबै टोली घटना स्थलमा पुगीसकेकाले आवश्यक छलफल पश्चात मात्र नष्ट गर्ने कार्य सुरु हने डा. आचार्यले भन्नुभयो ।
यस क्षेत्रमा करिब ३ सय बढी पन्क्षी जन्य बस्तु नष्ट गर्ने सो टोलीको योजना छ । अहिले प्रभावित क्षेत्रमा विशेषज्ञ चिकीत्सक र प्रहरी टोलि खटाइएको छ । साउन १६ गते लिला महतो घरमा रहेका स्थानीय जातका कुखुरा मर्न थालेपछि जिल्ला पशु सेवा कार्यालय नवलपरासीले परिक्षणका लागि मरेका कुखुरा चितवन पठाउदा बर्ड बर्डफ्लु रहेको पुष्टि भएको हो ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.