मगुमा रुघाखोकी र ज्वरोको प्रकोप, तीन बालबालिकाको मृत्यु
मुगु/ मुगुको पूर्वीभेगको पुलुङ गाविस ७, ८ र ९ मा एक सातादेखि फैलिएको रुघाखोकी एवं ज्वरोको प्रकोपका कारण तीन बालबालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुई वर्षीया सोना साङ्वो लामा, सात वर्षीय याङ्जिङ लामा र दुई वर्षीया कल्पना लामा रहेका छन् । अन्य एक दर्जन बालबालिका प्रकोपबाट प्रभावित भएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख पर्शुराम नेपालीले यसबारे आफूलाई कुनै जानकारी नआएको र जानकारी हुनासाथ स्वास्थकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइने बताए । सो गाविस सदरमुकामबाट एक दिनको पैदल दूरीमा रहेको छ ।
रासस

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.