मापसेमा पूर्वमन्त्री
एजेन्सी / सिंगापुरका एक पूर्वमन्त्रीलाई मादक पदार्थ सेवन गरेर गाडी चलाएको अभियोगमा एक वर्षसम्म गाडी चलाउन रोक लगाइएको छ ।
यसका साथै उनलाई २ हजार डलर जरिवाना लगाइएको छ । पूर्वमन्त्री चान सु सेनले गत महिना मादक पदार्थ सेवन गरेर राती गाडी चलाइरहेका बेला पक्राउ परेका थिए ।
हालै त्यहाँको अदालतले उनलाई मादक पदार्थ सेवन गरेर गाडी चलाएको अभियोगमा यस्तो सजाएँ सुनाएको हो ।
यसका साथै उनको सवारी चलाउने अनुमतिपत्र समेत एक बर्षसम्मका लागि खारेज गरिएको विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् । उनी सिंगापुरको सत्ताधारी पिपुल्स एक्शन पार्टीको तर्फबाट हाल संसद सदस्य थिए ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.