विद्यार्थी संगठन र निगमबीच कुरा मिलेन
काठमाडौ/ इन्धनको मुल्य वृद्धि गरिएको विरोधमा विभिन्न १६
विद्यार्थी संगठनहरु र आयल निगमबीचको बार्ता बिनानिष्कर्ष सकिएको छ।
देशभरका पेट्रोल पम्प बन्द गरेका १६ विद्यार्थीहरुको माग पूरा गर्न निगम सहमत नभएपछि वार्ता बिना निष्कर्ष सकिएको नेवि संघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो।
मुल्यवृद्धि फिर्ताको माग गर्दै आजदेखि ३ दिनसम्म देशभरका पेट्रोल बन्द गरिएको लागिएको १६ विद्यार्थी संगठनहरुले आजबाट देशभरका पेट्रोल पम्प बन्द गर्दा बजारमा इन्धनको अभाव देखिएको छ। गत मंगलबार आयल निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टितेलमा तीन तीन रुपैयाँ बढाएको थियो।
वृद्धिसँगै फिर्ता लिन आग्रह गर्दै विद्यार्थी संगठनले उपत्यकाका क्याम्पसअगाडि नाराबाजीसहित चक्काजाम गर्दै आएका थिए ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.