विद्वानका परिभाषामा प्रेम
काठमाडौँ/ आज फेब्रुअरी १४ अर्थात, प्रणय दिवस । विश्वभरका युवा–युवतीले विशेष हर्सोल्लासका साथ यो दिवस मनाएका छन् ।
माया र प्रेम साटासाट गरेर मनाउने यो दिबस नेपालमा बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । आजको दिनलाई एक–आपसमा प्रेम साटासाट गर्ने दिनका रूपमा मनाइदै आएको छ । नेपालमा समेत पछिल्लो समय यसले ब्यापकता पाएको छ ।
रोमका सन्त भ्यालेन्टाइनले प्रेम गर्न प्रतिवन्धित तत्कालिन सैनिकहरूलाई सन् २ सय ६९मा प्रेम विवाह गराइदिएपछि उनको हत्या भएको सम्झनामा प्रणय दिवश मनाउन थालिएको हो । सैनिकहरूको विवाह गराइदिएपछि जेलमा राखिएका भ्यालेन्टाइन आफै जेलरकी दृष्टि विहीन छोरीसँग प्रेममा परेको भनाइ छ ।
आफूलाई मृत्युदण्ड दिनुअघि उनले जेलरकी छोरीलाई भ्यालेन्टाइनका तर्फबाट भनि पत्र लेखेकाले आजको दिनलाई प्रेम प्रस्ताव राख्ने दिनका रूपमा बुझ्न थालिएको हो ।
यसैबीच संसारका विख्यात विद्वानहरूले पनि प्रेमलाई आ–आफ्नै तरिकाले परिभाषित गरेका छ । कसले कसरी परिभाषित गरे त हेरौँ केही चर्चित विद्वानहरूको प्रेमसम्बन्धी अभिव्यक्ति जस्ताको तस्तै ।

‘प्रेम हावा जस्तै हो । यसलाई देख्न सकिदैन, केबल महसुस गर्न सकिन्छ ।’
— निकोलस स्पार्कस
‘प्रेम आँखाले होइन मस्तिष्कले गर्छ’
— विलियम सेक्सपियर
‘कसैको गहिरो प्रेम पाउनाले तपाईंलाई शक्ति मिल्छ, कसैलाई गहिरो माया गर्दा तपाईंलाई साहस मिल्छ ।’
— लाओ चु
‘प्रेम आगो हो । तरस यसले तपाईंको हृदयलाई न्यानो दिनेछ वा तपाईंको घर जलाइदिनेछ, केही भन्न सकिँदैन ।’
— जोन क्रफोर्ड
‘चुम्बनबिनाको प्रेम भनेको शब्द बिनाको किताब जस्तै हो, रित्तो ।’
— एन्ड्रयू वल्फ
‘यदि तिमी मानिसहरूलाई मूल्यांकन गर्न थाल्छौ भने तिनीहरूलाई प्रेम गर्ने समय तिमीसित हँुदैन ।’
— मदर टेरेसा
‘तिमी जब रातमा निदाउन सक्दैन, त्यतिबेला तिमी प्रेममा हुन्छौ, किनकि अन्ततस् तिमीलाई सपनाभन्दा वास्तविकता सुन्दर लाग्न थालेको हुन्छ ।’
— डा. सेउस
‘म स्वार्थी छु, अधैर्य छु र अलिकति कमजोर छु । म गल्तीहरू गर्छु, आफ्नो नियन्त्रणबाहिर हुन्छु र कहिलेकाही आफैँलाई सम्हाल्न सक्दिन । यदि मेरो सबैभन्दा खराब अवस्थामा तिमी मलाई सम्हाल्न सक्दैनौ भने मेरो राम्रो अवस्थामा मलाई पाउने हक तिमीलाई छैन ।’
— मार्लिन मुनरो
‘के तपाईं कहिल्यै प्रेममा पर्नुभएको छ रु भयानक हुन्छ, होइन त रु यसले तपार्इंलाई साह्रै नाजुक बनाउँछ । यसले तपाईंको छाती खोलिदिन्छ, तपाईंको हृदय उघार्छ र यसको मतलब कोही त्यहाभित्र पसेर तपाईंलाई भद्रगोल पारिदिन सक्छ ।’
— नील गइम्यान
‘कुनै व्यक्ति एउटी मुलायम केटीलाई नहड्बडाई सरक्कसित चुम्बन गर्न सक्छ भने उसले उक्त चुम्बनप्रति न्याय गरेको ठहरिँदैन ।’
— अल्बर्ट आइन्सटाइन
‘जब हामी प्रेम गर्छौं, त्यतिबेला आफूलाई राम्रो देखाउन कोसिस गर्छौं । जब आफूलाई रम्रो देखाउन खोज्छौँ, त्यतिबेला हामी वरिपरिको परिवेश आफसेआफ राम्रो भइदिन्छ ।’
— पाउलो कोयल्हो
एउटा केटा र केटी घनिष्ठ साथी हुनसक्छन्, तर कुनै न कुनै विन्दुमा पुगेपछि उनीहरू एकअर्का बिना बाँच्न नसक्ने हुन्छन् । हुन सक्छ अस्थाइ रूपमा, हुन सक्छ गलत समयमा, हुन सक्छ धेरै ढिलो वा हुन सक्छ, सधँैका लागि उनीहरू प्रेममा पर्छन् पर्छन् ।
‘पापलाई घृणा गर, पापीलाई प्रेम गर’
— महात्मा गान्धी
‘तपाईं उनको पहिलो, अन्तिम वा एकमात्र ९प्रेमी० नहुन सक्नुहुन्छ । उनले यसअघि कसैलाई प्रेम गरेकी हुनसक्छिन र भविष्यमा पनि कसैलाई गर्न सक्छिन् । यदि वर्तमानमा उनले तपाईंलाई प्रेम गर्छिन् भने अरू कुराले के अर्थ राख्छ रु प्रत्येकक्षण उनले तपाईंलाई नसम्झिन सक्छिन्, तर उनले आफ्नो शरीरको एउटा हिस्सा, हृदय, तपाईंलाई दिन्छिन्, जून उनलाई थाहा छ कि तपाईंले तोड्न सक्नुहुन्छ । त्यसैले उनलाई दुस्खी नबनाउनुस्, उनको मूल्यांकन नगर्नुस्, उनीबाट बढी अपेक्षा पनि नगर्नुस् । जब उनले तपाईंलाई खुसी तुल्याउँछिन्, हाँसिदिनुस् । जब उनी छैनन्, सम्झिदिनुस् ।’
— बब मार्ले

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.