भित्री कपडाको कमाल
जिउलाई स्लिम तथा गठिलो बनाउन दिनदिनै जिमखाना धाउने तथा बिहान बिहान उठेर योगा गर्ने हैरानबाट अब मुक्ति मिल्ने भएको छ ।
अब जिउ स्लिम बनाउन जिमखाना धाउनुपर्नेछैन मात्र कपडा लगाए हुनेछ ।इटालीको कपडा उत्पादन गर्ने एक कम्पनीले त्यस्ता भित्री वस्त्रको उत्पादन गरेको छ जसले मानिसलाई स्लिम बनाउँछ । कम्पनीका अनुसार सुक्ष्म प्रविधिको सहायताले बनाइएको उक्त भित्री वस्त्रले सरीरको मोटोपन ह्वात्तै घटाउँछ ।
यो भित्री वस्त्रले सरीरमा ग्लूकोजको मात्रा घटाउन सहयोग गर्छ । यस्ता भित्री वस्त्र पहिरिएमा छालाको माथिल्लो सतहमा रक्तप्रवाह बढ्ने र त्यसले सरीरमा क्यालोरीको खपत बढ्छ ।
कम्पनीका अनुसार यो स्लिम राख्ने भित्री वस्त्रको परिक्षण पश्चात पेटेन्ट अधिकार लिएर बजारमा पठाइनेछ । यस्तो खालको भित्री वस्त्रले छालाई सुन्दर तथा तन्नेरी राख्न समेत सघाउ पूराउने कम्पनीको दाबी छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.