प्रदर्शनी मेलामा आधा सहुलियत कारोबर
सिटी पोख्रेल, प्युठान/ प्युठान सदरमुकाम खलँगामा जारी कृषि, उद्योग तथा प्रदर्शनी मेलामा बजार भाउभन्दा आधा सहुलियतमा कृषिजन्य वस्तुको कारोबार भएपछि मेलाको मुख्य आकर्षण कृषि उपज व्यापार भएको छ ।
जिल्लाका इलाका बजार तथा सदरमुकाम खलंगा बजारको तुलनामा मेलामा राखिएका बस्तुको मुल्यमा आधाले सस्तो पाएपछि मेलामा आउनेहरू फलफुल तथा तरकारी खरिदमा आकर्षित भएका छन् । बजारमा एक सय रुपैँया प्रतिकिलो पाईने अदुवा मेलामा ६० रुपैयामा पाईएको छ ।
मेलामा कृषिजन्य बस्तुको ब्यापार धेरै भएपछि अदुवा, गहत, मास, बेसार, मह, सुन्तला लगाएतको मेलामा अभाब देखिएको मेला सह संयोजक तथा बरिष्ट कृषि बिकास अधिकृत महेशचन्द्र आचार्यले जानकारी दिनु भयो ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.