जीर्ण बेली ब्रीज : नेपालकै ठूलो विद्युत् आयोजना कालीगण्डकी ‘ए’ निर्माणका क्रममा गुल्मी र स्याङ्जालाई जोड्नका लागि कालीगण्डकी नदीमा निर्माण गरिएको बेली ब्रीज । यो पुल निर्माणपछि कुनै पनि मर्मत सम्भार नभएपछि दिनहुँ जीर्ण बन्दै गएको छ । तस्वीर : सुरेन्द्र गौडेल
0 comments
Write Down Your Responses
Thanks for Your comment.