विश्वका २० उत्कृष्ट शिक्षा दिने देशको नाम सार्वजनिक
एजेन्सी, १२ मंसिर/ विश्वको सबैभन्दा उत्कृष्ट शिक्षा प्रणाली रहेको देश फिनल्यान्ड भएको प्रतिवेदन सार्वजनिक भएको छ ।
विकशित देशहरूमा गरिएको सर्भेक्षणअनुसार एसियाली मुलुक दक्षिण कोरिया दोस्रो स्थानमा रहेको छ । अन्तर्राष्ट्रिय परीक्षामा सम्मिलित स्नातकतहका विद्यार्थीबीच सन् २००६ देखि २०१० भित्र लिइएको परीक्षाको आधारमा उत्कृष्ट शिक्षा प्रणाली भएका देशहरूको नाम सार्वजनिक गरिएको हो । अन्य एसियाली देशहरूमा हङकङ तेस्रो र जापान चौथो र सिंगापुर पाँचौँ स्थानमा रहेको छ ।
उता बेलायतले भने छैटौँ स्थानमा रहेको छ । विश्वशक्तिका रूपमा मानिएको अमेरिका उत्कृष्ट २० राष्ट्रमध्येमा सत्रौँ स्थानमा देखिएको छ । प्रतिवेदनले शिक्षकमा हुनुपर्ने क्षमताबारे पनि जोड दिएको छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.