भानु र कल्पनाको मस्ती (भिडियोसहित)
.jpg)
जहा“ उनी मोडेल कल्पना गुरुङको अ“गलोमा बाधीएर प्रेमको सागरमा चुर्लुम्मा डुबेका थिए । बास्तबिक जीवनमा माया जालमा फसेर हिंड्ने फुर्सद नभएका भानुलाई शूटिङको समयमा भने नायिकाहरु स“ग रोमान्स गर्ने मज्जाले मौका मिल्दो रहेछ । नेपालमा हु“दा शूटिङमा व्यस्त हुने भानु शर्मा कतारमा पनि उत्तिकै ब्यस्त हुने गरेका छन । आजकल कतारमा हुने बिभिन्न म्युजिक भिडियोमा प्राय भानुलाई देख्न्न पाईन्छ ।
कतारको समाल गार्डनमा भर्खरै मात्र छाया“कन भएको एक म्युजिक भिडियोमा भानु शर्मा लाई मोडेल कल्पना गुरुङले साथ दिईएकि छन । दिपक लिम्बु को सुम्धुर स्वरमा सजिएको “के भनी बोलाउ उनी लाई छैन कुनै साईनो “ गीत रहेको थियो “परिधी“ आल्बम बाट । रोहन कार्कीको गीत र संगीत रहेको उक्त गीत को छाया“कन गरेका थिए । बसन्त राइले अनी निर्देशनको काम गरेका थिए भने चलचित्र निर्देशक भबिन्द्र तमाङले गरेका थिए । Watch Video




![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.