एसएलसीको प्रश्नपत्र पुग्यो है
काठमाडौं, २८ फागुन/ आगामी बिहीबारदेखि सुरु हुने एसएलसी अर्थात् प्रवेशिका परीक्षका लागि सबै जिल्लामा प्रश्नपत्र र उत्तरपुस्तिका पुगेका छन् ।
१ देखि सुरु भएर ९ गते समापन हुने एसएलसीमा यस वर्ष पाँच लाख ४६ हजार एक सय ६५ जना सहभागी हुनेछन् । जसका लागि देशैभर एक हजार सात सय ८६ वटा परीक्षा केन्द्र तोकिएको छ ।
सबै जिल्लामा आवश्यक प्रश्नपत्र र उत्तरपुस्तिका पुर्याइएको र त्यसको सुरक्षाको व्यवस्था मिलाइएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका उपनियन्त्रक प्रह्लाद अर्यालले जानकारी दिनुभयो ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.