सेक्स र उत्तेजनाका लागि अन्डा
एजेन्सी/ हामीले अन्डा भेज की ननभजे भनेर अहिले पनि कहिलेकाही बहस गरिरहेका हुन्छौ।
तर यीनै अन्डामा धेरै पौष्टिक तत्व रहेको हुन्छ जसले शरीरलाई चाहिने सबै
शक्तिको आपूर्ति गर्ने गर्दछ। यसले शारीरलाई चाहिने यौन उत्तेजना बढाउनुका
साथै यौनसम्पर्कमा सहजता ल्याउने गर्दछ।
विशेष गरी पुरुषको शरीरलाइ चाहिने आवश्य हर्मोन उत्पादनमा अन्डाले दिने गर्दछ। यसका साथै पुरुष यौन विकासमा धेरै नै मद्दत पुर्यारउने गर्दछ। जसले गर्दा यौन क्रियाकलाप, रक्तसञ्चार तथा मांशपेशीको स्वच्छता तथा मूड फ्रेश राख्न मद्दत गर्ने गर्दछ।
यदि तपाइ हर्मोनको उत्पादन स्तरलाई हराभरा बनाइ राख्न चाहनुहुन्छ भने अन्डाको प्रयोग गर्नु अति उत्तम हुन्छ। तर यसको कम कम प्रयोगले बुढेशकालमा विभिन्न समस्याले सताउन सक्छ। अन्डाको सेवनले तनाव कम गर्ने मोटोपन घटाउने लगायतका शारिरिक सुन्दरतालाई कायम राख्ने गर्दछ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.